नरेफाँटमा सुन–चाँदी चोरी गर्ने र किन्ने चार जना पक्राउ
ratopati.com · Thu Sep 10 07:22:15 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट सुन तथा चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन १८ गते बिहान अन्दाजी रातको आठ बजे घरमा कोही नभएको मौका पारी दराजमा राखिएका गहना चोरी गरी फरार सावन कुशवाहसहितका व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)