ओमानलाई हराउँदै नेपालको शानदार जित, उपाधिका लागि युएइसँग खेल्ने
annapurnapost.com · Thu Sep 10 07:16:18 GMT 2026
काठमाडौं : एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो।
नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)