अगस्टमा अहिलेसम्मकै उच्च तापक्रम, पछिल्लो एक लाख वर्षमा अहिले जस्तो उच्च तापक्रम नदेखेको दाबी
barnanmedia.com · Thu Sep 10 07:17:35 GMT 2026

पेरिस । युरोपेली संघ (इयु) को जलवायु अनुगमन सेवा कोपर्निकसले गत अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ । सो अवधिमा समुद्री सतहको तापक्रमसमेत अभूतपूर्व उचाइमा पुगेको र पश्चिमी युरोपले असाधारण गर्मीको सामना गरेको छ ।
कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ०.०१ डिग्री सेल्सियस बढी हो । अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको छ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)