बढ्दैछ महोत्तरीमा कोदोखेती
barnanmedia.com · Thu Sep 10 07:15:39 GMT 2026

महोत्तरी जिल्लामा तीन/चार दशकयता निकै घटेको कोदाकोे खेती पछिल्लो केही वर्षयता भने बढ्दै गएको छ । पछिल्लो वर्षमा गुणकारी कोदोको विशेषताबारे बढी चर्चा हुन थालेपछि यहाँ किसानले कोदोखेती बढाउँदै लगेको पाइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३०० हेक्टरमा गरिएको कोदोखेती दुई वर्षपछि आव २०८१/८२ मा ३७५ हेक्टरमा लगाइएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क अभिलेखमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)