ओमानलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा
neplays.com · Thu Sep 10 07:25:00 GMT 2026
काठमाडौं : नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी एसिसी प्रिमियर कपअन्तर्गतको सेमिफाइनलमा ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)