सर्वोच्चको फुलकोर्टमा सहभागी भइनन् वरिष्ठतम् न्यायाधीश मल्ल
setopati.com · Thu Jun 18 08:17:24 GMT 2026

सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल उपस्थित नभएको खुलेको छ।
प्रधान न्यायाधीश मनोजकुमार शर्माले बुधबार दिउँसो फुलकोर्ट बैठक बोलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)