बजेट परिणामको लागि खर्च गर्ने संस्कृतिमा सुधार गर्नुपर्छ: चेम्बर निवर्तमान अध्यक्ष मल्ल
setopati.com · Thu Jun 18 08:17:50 GMT 2026

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विनियोजित बजेट समयमै खर्च गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित 'आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषय' सम्बन्धी छलफल तथा संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)