उत्तरी नाका हुँदै नेपाल आउन लागेका मालबहाक सवारीलाई कोरला नाका प्रयोग गर्न भन्सार विभागको आग्रह
setopati.com · Thu Aug 27 08:44:52 GMT 2026

भन्सार विभागले उत्तरी नाका हुँदै नेपाल आउन लागेका मालवाहक सवारीलाई तत्कालका लागि मुस्ताङको कोरला नाका प्रयोग गर्न अनुरोध गरेको छ।
रसुवा र तातोपानी नाका हुँदै आउन लागेका मालवाहक सवारी, चालक तथा व्यवसायीलाई विभागले वैकल्पिक नाका प्रयोग गर्न भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)