टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा
nepalnews.com · Thu Jul 09 18:04:56 GMT 2026

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ। विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो।
कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो भने जेठमा ६६० लिटर र असारको अहिलेसम्म ८३४ लिटर इन्धन बिक्री भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)