च्याम्पियन्स लिग डेब्यु खेलमै मैदानमा ढलेका डर्टमन्डका १८ वर्षीय स्टारको अस्पतालमा उपचार जारी
ratopati.com · Thu Sep 10 07:35:40 GMT 2026
डर्टमन्ड। च्याम्पियन्स लिग डेब्यु खेलको २५ औँ मिनेटमै मैदानमा ढलेपछि बोरुसिया डर्टमन्डका १८ वर्षीय युवा स्टार कोन्स्टान्टिनोस कारेत्सासलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
‘कोन्स्टान्टिनोस कारेत्सासलाई रक्तसञ्चारमा समस्या आएपछि मैदानबाट बाहिर लैजानुपरेको थियो,’ डर्टमन्डले जारी गरेको वक्तव्यमा भनेको छ, ‘अहिलेको परिस्थितिअनुसार कोस्टाको स्वास्थ्य अवस्था सामान्य छ र थप परीक्षणका लागि अस्पताल लैजाने क्रम जारी छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)