बढ्दैछ महोत्तरीमा कोदोखेती
ratopati.com · Thu Sep 10 07:35:03 GMT 2026

महोत्तरी । महोत्तरीमा तीन/चार दशकयता घट्दै गएको कोदोखेती पछिल्ला वर्षमा भने बढ्दै गएको छ । कोदोको गुणकारी विशेषताबारे चर्चा बढेपछि किसानले यसको खेती विस्तार गर्न थालेका हुन् ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार आव २०७८/७९ मा ३०० हेक्टरमा गरिएको कोदोखेती आव २०८१/८२ मा ३७५ हेक्टर पुगेको थियो । आव २०८२/८३ मा ३८२ हेक्टरमा खेती गरिएकोमा चालु आवमा ५०० हेक्टरको सेरोफेरोमा पुग्ने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)