‘प्रक्रिया नपुगेकाले न्यायाधीश र अख्तियार प्रमुखविरुद्धको महाभियोग दर्ता भएन’
ratopati.com · Thu Sep 10 07:43:59 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै सङ्घीय संसद् सचिवालयमा निवेदन परे पनि त्यो कानुनी रूपमा दर्ता नभएको संसद् सचिवालयले स्पष्ट पारेको छ।
केही साताअघि नागरिक शंकर रजकले न्यायाधीश रेग्मी र प्रमुख आयुक्त राईमाथि महाभियोग लगाउन माग गर्दै सचिवालयमा निवेदन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)