गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिको गम्भीर आपत्ति
clickmandu.com · Thu Sep 10 07:46:06 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक कार्यक्रममै सञ्चारमाध्यम र पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिले गम्भीर आपत्ति जनाएको छ ।
समितिले बिहीबार प्रेस वक्तव्य जारी गर्दै गृहमन्त्रीको उक्त अभिव्यक्ति पदीय मर्यादाविपरीत हुनुका साथै लोकतान्त्रिक मूल्यमान्यताको उपहास भएको ठहर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)