बाँकेमा जेनजी आन्दोलनमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
lokaantar.com

बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । जेनजी आन्दोलनको क्रममा गत वर्ष फरार भएका उनीहरूलाई एक वर्षको अवधिमा पक्राउ गरिएको हो ।
अझै १६९ जना बालबन्दी तथा कैदीबन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)