क्यानकाे सेन्ट्रल कन्ट्र्याकः रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ श्रेणीमा, तलब कति ?
kendrabindu.com · Mon May 25 13:10:26 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
खेलाडीहरूको पछिल्लो प्रदर्शन र योगदानलाई ध्यानमा राख्दै क्यानले यसपटक टोलीलाई ‘ए प्लस’ देखि ‘डेभलपमेन्ट’ (विकास) श्रेणीसम्म गरी विभिन्न ५ वटा समूहमा विभाजन गरेको हो। नयाँ वर्गीकरण अनुसार सबैभन्दा माथिल्लो र आकर्षक मानिएको क्याटगोरी ‘ए प्लस’मा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र स्टार स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)