हेलसिन्कीमा नेपाली स्वास्थ्य तथा प्रविधि विज्ञहरूको छलफल कार्यक्रम सम्पन्न
setopati.com · Mon May 25 13:13:02 GMT 2026

फिनल्याण्डको हेलसिन्कीमा नेपाली स्वास्थ्य तथा प्रविधि क्षेत्रमा कार्यरत पेशेवरहरूको सहभागितामा 'नेपाली डायस्पोरा कनेक्ट–मेडटेक हेलसिन्की २०२६' कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग, कृत्रिम बौद्धिकता, डिजिटल स्वास्थ्य सेवा तथा आप्रवासीहरूले स्वास्थ्य प्रणालीमा भोग्ने चुनौतीका विषयमा छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)