महिलातर्फ क्यानको वर्गीकरणमा २५ खेलाडी
baahrakhari.com · Mon May 25 13:11:00 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले २५ महिला खेलाडीलाई समेट्दै सन् २०२६ का लागि नयाँ वर्गीकरण सर्वाजनिक गरेको छ ।
सोमबार सार्वजनिक नयाँ वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)