लोक सेवा आयोगको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
आयोगले गत आव २०८२र०८३ मा सम्पादन गरेका कामकारबाही र प्रगति समेटिएको छैठौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)