यातायात सेवालाई व्यवस्थित बनाउन परिचयपत्र र पोसाक अनिवार्य
deshsanchar.com · Thu Jul 09 15:23:30 GMT 2026

कैलाली –कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रालिले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)