रक्तसञ्चार केन्द्रलाई कोशी अस्पतालभित्रैबाट सेवाप्रवाह गर्न दिन रेडक्रसको आग्रह
deshsanchar.com · Thu Jul 09 15:39:03 GMT 2026

मोरङ – विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वको जग्गामा रहेका संरचना, संस्थालाई हटाउन सातदिने म्याद दिएसँगै नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले तत्काल रक्तसञ्चार केन्द्रको सेवामा अवरोध नपुर्याउन माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)