सिमकोट गाउँपालिकाले स्थानीय प्रहरी भर्ना गर्ने
deshsanchar.com · Thu Jul 09 16:25:56 GMT 2026

हुम्ला – सिमकोट गाउँपालिकाले स्थानीय प्रहरी भर्ना गर्ने भएको छ। गाउँपालिकाले स्थानीय शासन सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ बमोजिम नयाँ कार्यबिधि निर्माण गरिसकेकाले नयाँ आर्थिक वर्षको पहिलो चौमासिक अवधि भित्र स्थानीय प्रहरी भर्ना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)