दुर्गम विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट सहयोग
deshsanchar.com · Thu Jul 09 13:42:54 GMT 2026

हुम्ला – दुर्गमका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट सहयोग गरिएको छ। विद्यार्थीलाई पठकनपाठनमा सहयोग पुर्याउन र अभिभावकलाई आर्थिक बोझ कम गर्न पोसाक सहयोग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)