विपक्षी दलको बैठकमा के–के भयो छलफल ?
kendrabindu.com · Thu Sep 10 07:55:56 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले भोटेकोशी तथा रसुवा बाढीपछि सरकारको उद्धार, खोज, राहत र पुनर्स्थापनासम्बन्धी कामको समीक्षा गर्दै संसदीय विशेष समिति गठन गर्न माग गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको काम, त्यसको प्रभावकारिता तथा आगामी पुनर्स्थापनाका विषयमा छलफल भएको कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)