ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति
bishowkhabar.com · Thu Sep 10 07:59:39 GMT 2026

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले एलपी ग्यास आपूर्ति व्यवस्थाबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगी–व्यवसायीप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको उद्योग समितिको बुधबारको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीप्रति लक्षित गर्दै दिएको अभिव्यक्ति आपत्तिजनक, गैरजिम्मेवार र दुःखद् भएको महासंघले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)