मृतक १४ शिशुको परिचान र अनुसन्धान, बालबालिकाको सुरक्षामा प्रश्न
bishowkhabar.com · Thu Aug 27 08:41:42 GMT 2026

काठमाडौं– पाकिस्तानको राजधानी इस्लामाबादस्थित अस्पतालको नवजात शिशु कक्षमा आगलागी हुँदा १४ शिशुको मृत्यु भएपछि घटनाको कारण र सुरक्षा व्यवस्थाबारे अनुसन्धान सुरु भएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले गठन गरेको समितिले बिहीबार घटनास्थलको निरीक्षण गरी छानबिन अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)