सिरहामा प्रचण्ड (तस्बिरहरू)
setopati.com · Thu Sep 10 08:00:54 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पमकमल दाहाल 'प्रचण्ड' सिरहा पुगेका छन्।
बिहीबार उनी सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालय पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)