क्यानद्वारा खेलाडी वर्गीकरण
khabarhub.com · Mon May 25 13:20:29 GMT 2026
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुषतर्फ ३८ र महिलातर्फ २५ राष्ट्रिय क्रिकेट खेलाडीको वार्षिक वर्गीकरण सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)