कार्यदल संयोजक बन्न विष्णु पौडेलले गुमाएको अवसर
setopati.com · Mon May 25 13:20:46 GMT 2026

नेकपा एमालेको आठौं सचिवालय बैठकले चुनावी समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव कार्यदल गठन गरेपछि एमालेभित्र विभिन्न कोणबाट बहस सुरू भएको छ।
आइतबार सकिएको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रामबहादुर थापा 'बादल' को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)