क्यानको केन्द्रीय सम्झौतामा ३८ क्रिकेट खेलाडी, को कुन श्रेणीमा परे ?
kharibot.com · Mon May 25 13:25:00 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्बजनिक गरको छ । क्यानले राष्ट्रिय टिमबाट र ए टिमबाट खेल्दै आएका युवा पुरुषतर्फ ३८ खेलाडीलाई केन्द्रिय सम्झौतामा आवद्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)