वर्गीकरणमा परे ६३ खेलाडी, कसको तलब कति ?
shilapatra.com · Mon May 25 13:21:00 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरण गरेको छ । सन् २०२६का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीहरू वर्गीकरणमा परेका हुन् ।
क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ । ए प्लसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)