साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज२४ म्यानेज्ड वाइफाइ सोलुसन
ajakoartha.com · Thu Sep 10 08:03:00 GMT 2026

काठमाडौं- नेपालकै पहिलो Managed Wi-Fi Solution - Biz24 अब नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय (Small and Medium Enterprises – SME) ग्राहकहरूका लागि उपलब्ध गराएको छ।
साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट Biz24 तयार पारिएको हो। यो व्यवसायिक परिसरको हरेक कुनासम्म एकसमान र भरपर्दो Wi-Fi कभरेज सुनिश्चित गर्न तथा आफ्नो Wi-Fi नेटवर्कलाई क्लाउड मार्फत व्यवस्थापन गर्न सकिने नेटवर्क Solution हो। यसमा ग्राहकका समस्या छिटो समाधान गर्न Priority Support सेवा समेत उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)