यमनमा भिडन्त चर्कियो, हुथी आक्रमणपछि साउदी अरबमा सतर्कता
nepalviews.com · Thu Sep 10 08:08:37 GMT 2026

काठमाडौं । यमनमा पुनः द्वन्द्व चर्किएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारका अनुसार हुथी विद्रोहीले गरेको तोप प्रहारमा तीन बालबालिकाको मृत्यु भएको छ ।
उता साउदी अरबले इरान समर्थित हुथी समूहले आफ्नो पूर्वाधारमा लगातार आक्रमण गरिरहेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)