नेपाल ग्यासको खस्कियो व्यापार, ३ वर्षदेखि निरन्तर नोक्सानीमा
clickmandu.com · Thu Sep 10 08:06:03 GMT 2026

काठमाडौं । नेपाल ग्यास इन्डष्ट्रिजको व्यापारमा गिरावट आएको छ ।
यस ग्यास कम्पनीले सन् २०२४ मा ३ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा सन् २०२५ मा ३ अर्ब २३ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)