बेवारिसे अवस्थामा ११ थान भरुवा बन्दुक बरामद
annapurnapost.com · Thu Sep 10 07:55:57 GMT 2026

काठमाडौं : विशेष सूचनाका आधारमा दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म खोजतलास गर्ने क्रममा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)