भोटेकोशी विपद्का लागि ‘हाम्रो पात्रो’ प्रयोगकर्ताबाट १ करोड २५ लाख सहयोग
bishowkhabar.com · Thu Sep 10 08:09:01 GMT 2026

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि ‘हाम्रो पात्रो’का प्रयोगकर्ताले सामूहिक रूपमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
हाम्रो पात्रो समुदायको तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)