मधेश लोक सेवा आयोगको सदस्यमा विमला यादव नियुक्त
shilapatra.com · Mon May 25 13:27:47 GMT 2026

मधेश प्रदेश लोक सेवा आयोगको सदस्य पदमा धनुषाकी विमला यादव नियुक्त भएकी छन् ।
मधेश प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले धनुषाको सबैला नगरपालिका–६ की विमला यादवलाई आयोग सदस्य पदमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)