तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
lokaantar.com

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन गरी डेंगुबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)