आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह
onlinekhabar.com · Thu Sep 10 08:07:46 GMT 2026

२५ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
हरेक वर्ष १० सेप्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । यस अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)