उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
nepalviews.com · Thu Sep 10 08:14:31 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)