भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्वीरहरू)
nepalviews.com · Thu Sep 10 08:11:20 GMT 2026

जाजरकोट । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ ।
भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवन रेखाजस्तै बनेको छ । तर कोरिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षमायामा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)