'चुनावमा अनुहार नदेखाएर देउवाले कांग्रेसलाई ठूलो सहयोग गरे' : पुरन्जन आचार्य
barnanmedia.com · Thu Sep 10 08:05:46 GMT 2026

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावी प्रचारप्रसारबाट टाढा रहनु नै पार्टीका लागि सबैभन्दा ठूलो सहयोग र लाभदायी कदम भएको दाबी गरेका छन्।
एक अन्तर्वार्ताका क्रममा आचार्यले व्यक्त गरेका मुख्य बुँदाहरू:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)