अभियोग बिनाको महाअभियोगः पटमूर्खले चाल्ने आत्मघाती कदम
barnanmedia.com · Thu Sep 10 08:09:40 GMT 2026

लोकतन्त्रमा विधिको शासन, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्त सबैभन्दा बलिया खम्बा हुन्। संविधानले राज्यका प्रमुख अङ्गहरूलाई स्वेच्छाचारी बन्न नदिन निश्चित अङ्कुश लगाएको हुन्छ।
सर्वोच्च अदालतका न्यायाधीश वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायका प्रमुखहरूले संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेमा, कार्यक्षमताको अभाव देखिएमा वा खराब आचरण प्रदर्शन गरेमा उनीहरूलाई पदमुक्त गर्ने सर्वोच्च संवैधानिक अस्त्र 'महाभियोग' हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)