किसानलाई दैनिक एक करोड भुक्तानी, बक्यौता क्रमश : तिर्दै डीडीसी
khabarhub.com · Mon May 25 13:37:06 GMT 2026

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक करिब एक करोड किसानलाई भुक्तानी गर्दै आएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार संस्थानको सुधार कार्ययोजना कार्यान्वयनसँगै भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)