रिपब्लिकन पार्टीलाई चुनाव जिताए प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा
setopati.com · Thu Sep 10 08:16:24 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको रिपब्लिकन पार्टीलाई आगामी संसदीय निर्वाचनमा जिताए प्रत्येक अमेरिकीलाई पाँच हजार डलर दिने घोषणा गरेका छन्।
संसदीय निर्वाचनका लगि सो पार्टीको अधिवेशनमा बुधबार मुख्य सम्बोधन (किनोट स्पिच) दिंदै उनले त्यस्तो घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)