सभामुखसँग यूएईका राजदूतको शिष्टाचार भेट
nepalnews.com · Thu Jun 18 09:11:02 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा नेपाल-संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकतालगायत विविध विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)