किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा
khabarhub.com · Thu Sep 10 08:22:53 GMT 2026

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन् ।
बुधबार आयोजित एक कार्यक्रममा किमले विदेशमा तैनाथ उत्तर कोरियाली सेनाका कमान्डर तथा सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)