सदनमा सांसदकाे प्रश्न– गरिबले आमा बन्ने अधिकार गुमाइसकेको हो ?
baahrakhari.com · Thu Sep 10 08:23:00 GMT 2026

काठमाडौं । सप्तरीको राजविजारस्थित गजेन्द्र नारायण सिंह अस्पतालले भर्ना लिन नमानेपछि एक महिलाले सडकमै बच्चा जन्माएकी छन् ।
प्रतिनिधिसभा सांसद खगेन्द्र कर्णका अनुसार राजविराज १४ स्थित पर्साही टोलका हरेराम चौधरीकी श्रीमती बविता पासवानले अस्पतालको गेटबाहिर बच्चा जन्माएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)