सरकार बनेको एक महिना नपुग्दै नेकपाभित्र असन्तुष्टि, मुख्यमन्त्रीलाई सांसदहरूको प्रश्न– सरकारको दिशा के हो ?
ratopati.com · Thu Sep 10 08:32:17 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिएको छ ।
गत साउन २९ गते नेकपा संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा एमाले–नेकपा गठबन्धनको सरकार बनेको हो । पछिल्लो समय मुख्यमन्त्री भट्टकै दल नेकपाका केही प्रदेश सभा सदस्यले सरकार सञ्चालनको शैली, मन्त्री नियुक्ति, नीति तथा योजना आयोग गठन र बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)