केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य
nagariknews.nagariknetwork.com · Thu Sep 10 08:17:46 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रूपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताएका छन्।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरी आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा उनले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई सहज रूपमा छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)