सडकमै बच्चा जन्माएको विषय संसद्मा प्रवेश
sutranews.com · Thu Sep 10 08:34:25 GMT 2026

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटअगाडि सडकमै एक महिलाले बच्चालाई जन्म दिनुपरेको विषय संसद्मा प्रवेश गरेको छ । पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि अस्पतालको गेटबाहिर सडकमै महिलाले बच्चालाई जन्म दिएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)